Nirmannawanepal@gmail.com
निर्माण नव नेपालNirman Nawa Nepal

सम्पर्क

सम्पर्क गर्नुहोस्।

सदस्यता, साझेदारी, कागजात माग वा सञ्चारमाध्यमका लागि। समस्या सुनाउन खोज्नुभएको हो भने गुनासो फारमले सन्दर्भ नम्बर दिन्छ — त्यही प्रयोग गर्नुहोस्।

हामी कहाँ छौं

काठमाडौं, नेपाल

इमेल

Nirmannawanepal@gmail.com

हामी स्वयंसेवामा आधारित संस्था हौं। फोनभन्दा इमेलमा प्रायः छिटो जवाफ पाइन्छ।

फलो गर्नुहोस्

फेसबुक, इन्स्टाग्राम र टिकटकमा हाम्रा काम, अपडेट र सूचना।

समस्या सुनाउन खोज्नुभएको हो?

समस्या सुनाउनुहोस्।

बरु गुनासो फारम प्रयोग गर्नुहोस् — त्यसले सन्दर्भ नम्बर दिन्छ, जसबाट के भयो भनेर पछ्याउन सकिन्छ।

गुनासो दर्ता गर्नुहोस्

जिज्ञासा

हामीलाई सन्देश पठाउनुहोस्।

प्रश्नको जवाफ सम्बन्धित क्षेत्र हेर्ने व्यक्तिले दिनेछन्। सदस्यताको आवेदन इच्छा व्यक्त गर्ने माध्यम हो, स्वतः सदस्यता होइन — कार्य समितिले निर्णय गर्छ, र अस्वीकार गरेमा कारण बताउनुपर्ने व्यवस्था विधानमै छ।

यो केसँग सम्बन्धित छ?